कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार प्रतिवादी पक्राउ

३ साउन ७७, आइतबार

४ साउन, धनुषा ।
कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा वीरगन्ज महानगरपालिका १९, गहवा टोल बस्‍ने भारत बेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्रप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

कलवार ०७१ वैशाख ९ गते बारा तत्कालीन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारत रक्सौल घर भई पर्सा वीरगन्ज महानगरपालिका १९ गहवा टोल बस्‍ने प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरी फरार थिए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका १९, गहवा टोलमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top