कक्षा १० र १२ मा डिपीएस विराटनगरको उत्कृष्ट नतिजा

३ साउन ७७, आइतबार

४ साउन, विराटनगर । विराटनगरस्थित दिल्ली पब्लिक स्कुल भारतको केन्द्रीय माध्यामिक शिक्षा बोर्ड (सिबीएसई)मा नेपालबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

स्कुलले सिबीएसइको कक्षा १० र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको हो । स्कुलको सिबीएसईको कक्षा १० को नतिजामा ९० प्रतिशतभन्दा माथि आरोन साहले ९५.४ प्रतिशत, पल्लभी झाले ९१.६प्रतिशत, शसांक लोहीयाले ९०.८ प्रतिशत , मितेश अग्रवालले ९०.४ प्रतिशत र शोभित अग्रवालले ९० प्रतिशत अंक ल्याएका छन् । त्यस्तै अन्य १८ जना डिस्टिन्सन र ३० जना पहिलो ग्रेडमा उर्तीण भएका छन् ।

कक्षा १२ को नतिजामा ९० प्रतिशतमाथि विज्ञान संकायमा पुसन अग्रवालले ९५ प्रतिशत, ब्यवस्थापनका सौरभ अग्रवालले ९५ प्रतिशत र ब्यवस्थापनकै गौरभ दाहालले ९२ प्रतिशत अंक ल्याएका छन् भने विज्ञान शंकायका १० र ब्यवस्थापनका ३ जनाले उत्कृष्ट अंक ल्याएर उर्तीण भएका छन् ।

स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षाका कारण अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको दिल्ली पब्लिक स्कुल विराटनगरमा माध्यामिक तहसम्म सिबीएसई र नेपाल बोर्ड दुवुैमा अध्यापन हुँदै आएको स्कुल ब्यवस्थापनले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top