४ साउन, काठमाडौं । आइतबार १ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएका छन् । यससंगै अहिलेसम्म निको हुनेहरुको संखया ११ हजार ६ सय ९५ पुगेको छ ।