साहित्यकार श्रेष्ठको निधन

६ बैशाख ७५, शुक्रबार

काठमाडौंँ, ७ वैशाख ः साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उनको पारिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित थिइन् । उनको देब्रे हातको पौजाको सहायताले लेखिएको ‘नयाँ सोच, लघु उपन्यास’ र ‘पुर्नजन्म, कवितासंग्रह’ प्रकाशित छन् ।
रासस

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top