×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

चीनले पहिलो पटक पठायो मंगल ग्रहमा आफ्नो यान

८ श्रावण २०७७

८ साउन, एजेन्सी । चीनले पहिलो पटक मंगल ग्रहमा आफ्नो यान पठाएको छ । चिनियाँ स१चारमाध्यमका अनुसार बिहीबार स्थानीय समयअनुसार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको उक्त यानले जमिन छोडेको हो। हैनान टापुमा लङमार्च-५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ ।

मंगल ग्रहमा पुगेपछि उक्त यानले त्यहाँको ९० दिन काम गर्ने बताइएको छ। मंगल ग्रहको दिन पृथ्वीको भन्दा लामो हुन्छ ।

Advertisement

चाइनिज एकेडेमी अफ साइन्सेसका विज्ञ वाओ वेइमिनले गत जुनमा समाचार संस्था सिन्ह्वासँग भनेका थिए । यो प्रक्रियामा सबैभन्दा कठिन ल्यान्डिङको काम हो। चार स्टेपमा हुने ल्यान्डिङका लागि सातदेखि आठ मिनेटसम्म लाग्न सक्छ।

मंगल ग्रह जान हिँडेको चिनियाँ यानमा अर्विटर, ल्यान्डर र रोभर छन्। ल्यान्डर र रोभरले मंगल ग्रहको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछन्। त्यसपछि रोभरले मंगलको सतह, वायुमण्डल र त्यसमाथिको आइओनोस्फेयरको अध्ययन गर्नेछ।

ताइनवेनको अर्थ मण्डारिन भाषामा स्वर्गलाई प्रश्नहरू भन्ने हुन्छ। इस्वी सम्वतभन्दा ३४० वर्षअघि जन्मेका कवि क्यू युयानले आफ्नो कविताबाट चिनियाँ धर्म, आस्था र इतिहासलाई १७२ वटा प्रश्न सोधेका थिए। तिनै प्रश्नहरूबाट उत्प्रेरित भएर मंगल ग्रहमा जाने यानको नाम ‘स्वर्गलाई प्रश्नहरू’ राखिएको हो।

९ वर्षअघि चीनले रूससँग मिलेर यिन्गहोउ-१ यान मंगल ग्रहको अर्बिटका लागि पठाएको थियो। पछि उक्त यान प्राविधिक कारणले क्षति भएको थियो।

मंगल ग्रह सूर्यबाट चौथो टाढा रहेको ग्रह हो भने सौर्य मण्डलमा यो सबैभन्दा सानामध्ये दोस्रो ग्रह हो। पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह पनि यही हो।

नजिक भएकाले धेरै पहिलादेखि नै मानिसहरूमा यो रातो ग्रहबारे अनेक कल्पना र महत्वकांक्षा छन्। कतिले त मंगल ग्रहमा भविष्यमा बस्ती बसाउने सोच पनि राखेका छन्।

४ दिनअघि युएईले पनि मंगल ग्रहका लागि आफ्नो यान पठाएको छ। उक्त यान पनि फेब्रुअरीमै मंगल ग्रहको सतहमा पुग्ने अपेक्षा गरिएको छ। अरब मुलुकबाट मंगल ग्रहमा यान पठाउने युएई पहिलो मुलुक हो।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top