×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

विराटनगरका २५ वर्षीय व्यापारीमा कोरोना

१० श्रावण २०७७

१० साउन, इटहरी ।
इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका एक व्यक्तिमा कोरोना देखिएको छ।

विराटनगरका २५ वर्षीय व्यापारीमा कोरोना देखिएसँगै इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ। प्रहरीले गत साउन ४ गते थुनामा राखेको ती व्यक्तिलाई भोलिपल्टै राजस्वले लगेको थियो।

Advertisement
Advertisement

एक दिन थुनामा राखेको ब्यक्तिमा कोरोना पुष्टि भएपछि सँगै बसेका ८ जना थुनुवा र सम्पर्कमा आएका ५ जना प्रहरीको कोरोना परीक्षणको तयारी गरिएको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।

Advertisement
Advertisement

कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको कार्यालयले जानकारी दिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top