पहिलो कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाद्वारा स्वास्थ्य आपतकाल घोषणा

१० साउन ७७, आइतबार

११ साउन, काठमाडौं । मुलुकभित्र कोरोना भाइरसको संक्रमण भेटिएपछि उत्तर कोरियाले स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिए छ । ती व्यक्ति उत्तर कोरियाका लागि पहिलो कोरोना संक्रमित रहेको बताइएको छ ।

संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन्। ती संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top