×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

विराटनगरमा लकडाउनको तयारी, आवागमनमा कडाई

१४ श्रावण २०७७

१४ साउन, विराटनगर ।

विराटनगरमा भोलि बिहीबारदेखि सर्वसाधारणलाई हिंडडुल गर्न र यातायातका साधन सञ्चालनमा कडाइ गरिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले आवागमनमा कडाइ गर्ने र सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको हो ।

Advertisement
Advertisement

मास्कको प्रयोगलाई अनिवार्य गर्ने र नगरेको खण्डमा जरिवाना तिराउने पनि बैठकले निर्णय गरेको छ । अटो तथा सिटी रिक्सामा एकलाइनमा एकजनामात्रै यात्रु बोक्न पाउने, निजी प्लेटका सवारी साधनले सिटमा दुरी कायम गर्नुपर्ने, नगरे जरिवाना गर्ने निर्णय भएको छ । लकडाउनको पूर्वतयारीका लागि पहिलो चरणमा स्वास्थ्य, सुरक्षा र यातायात मापदण्डलाई कडाइ गर्ने निर्णय भएको हो । विराटनगरमा मंगलवार एकै दिन १६ जनामा कोरोनाको संक्रमण पोजेटिभ भेटिएपछि लकडाउन गर्नुपर्ने दवाव बढेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा सोही कार्यालयको समीक्षालयमा आयोजित बैठकमा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो बैठकमा सहभागी अधिकांशले लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । तर तुरुन्तै लकडाउन गर्नु उपयुक्त नहुने निश्कर्ष निकाल्दै पहिलो चरणमा अन्य क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top