×

NEPAL TIMES UPDATES

Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा ६ जना मनोनित

१६ श्रावण २०७७

१६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले हिजो विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् ।

मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र ईन्दिरा निरौलालाई मनोनयन गरेका छन् । यसैगरी राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ ।

Advertisement
Advertisement

यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा गोविन्द्र प्रसाद भट्टराईलाई मनोनयन गरिएको छ ।

भट्टराई पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ ।

मन्त्रालयको सिफारिसमा यस अघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।

Advertisement
Advertisement

नयाँ ऐनले ३७ जनाको बोर्ड परिकल्पना गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top