घुस लिएको आरोपमा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

१६ साउन ७७, शनिबार

१७ साउन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

Advertisement

अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो । घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top