१७ साउन, झापा । झापाको अर्जुनधारा नगरपालिका ४ का ५६ बर्र्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ ।
शनिबार दिउँसो साँढे १२ बजे उक्त खोला तर्ने क्रममा पराजुलीको खोलाले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन् ।
घटनापछि पुगेको प्रहरीले थप अनुसन्धान भईरहेको बताएको छ ।
अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै
बाढीपीडितलाई त्रिवि र केयूको साथ: १० करोडभन्दा बढी सहयोग
जापानी राजदूत माइदा तोरुले गरे प्रधानमन्त्रीसँग भेटवार्ता