जनैपूर्णिमाको अवसरमा गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

१८ साउन ७७, आइतबार

१९ साउन, कास्की । गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो ।

त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top