×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप

१८ श्रावण २०७७

१८ साउन, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ता सहभागी थिए । झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी जवान घाइते भएका छन् ।

Advertisement
Advertisement

नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईले भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएको विरोध प्रदर्शनमा प्रहरी दमन भएको बताए । उनले उपमेयरले उठाएको भ्रष्टाचारको विषयमाथि छानबिन हुनुपर्ने माग गरे ।

यसअघि उपमेयर राजकुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार भएको र त्यसबारे आफूले पटकपटक कुरा उठाउँदा पनि सम्बोधन नभएको भन्दै राजीनामा दिने घोषणा गरेकी थिइन्।

Advertisement
Advertisement

पछि पार्टीको नगर सचिवालय बैठकमा उनले राजीनामा फिर्ता लिने जनाइन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top