×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना संक्रमण

१८ श्रावण २०७७

१८ साउन, एजेन्सी ।

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement

गृह मन्त्री शाहले आईतबार सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्–‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन् ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top