गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियाे ४ पिकअप भ्यान र २८ मोटरसाईकल

१९ साउन ७७, सोमबार

१९ साउन, पाेखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुलाई  ४ थान पिकअप भ्यान र २८ थान मोटरसाईकल उपलब्ध गराएकाे छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार एक समारोहका बिच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई सवारी साधनहरु हस्तान्तरण गरेका छन्।

Advertisement

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहज बनाउन सहयाेग गरिने मुख्यमन्त्री गुरुङले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top