लगानी बोर्डको कार्यकारी निर्देशकमा सुशील भट्ट नियुक्त

१९ साउन, काठमाडौँ ।
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

Advertisement

ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको भट्टमाथि आरोप लाग्ने गरेको छ ।

बोर्डको सीइओका आकांक्षी १२ जना मध्येबाट ३ जनाको नाम सिफारिस भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top