×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

धौलागिरि अस्पतालको ओपीडी बन्द

२१ श्रावण २०७७

२१ साउन, बागलुङ ।
आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले विज्ञप्ति प्रकाशित गरेर सेवा बन्द गरिएको जनाएका हुन् । नर्सको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गरिएपछि मात्र सेवा नियमित गरिने अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बागलुङमा कुल संक्रमित २ सय ४७ मध्ये २ सय ३३ जना निको भइसकेका छन् । कोरोनाले जिल्लाको निसीखोलाका एक युवकको मृत्यु भएको छ भने १२ जना आइसोलेसनमा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top