संसदीय दलको नेता चयन गर्न जनता समाजवादीले पहल थाल्यो

२१ साउन ७७, बिहीबार

२१ साउन, काठमाडौँ ।
कोरोनाको बढ्दो संक्रमणका बीच जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारदेखि सुरु भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा)कोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बुधबार देखि सुरु भएको छ ।

ललितपुरको च्यासल स्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो । बैठकको पहिलो दिन नेताहरुबीच परिचय आदानप्रदान भएको केन्द्रीय सदस्य मनिष सुमनले बताए । उनले पार्टीको राजनीतिक प्रतिवेदन, अनुशासन आचारसंहिता, पार्टीको समायोजन कार्यनिर्देशिका, र समसामयिक राजनीतिक परिस्थिति लगायतका विषय बैठकको एजेण्डा रहेको बताए ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुनेछ । त्यस्तै पार्टी एकीकरण पछि विधिविधान अनुसार संघीय संसदीय दलमा संयुक्त नेता चयन हुने र प्रदेश संसदमा पनि दलका नेता चयन हुने भएकाले प्रदेश सरकारमा पर्ने असरको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top