×

NEPAL TIMES UPDATES

Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026

कुवेतमा पाँच महिनामा २६ नेपालीको मृत्यु

२३ श्रावण २०७७

योगेन्द्र योगी
२३ साउन, दोहा ।
बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्च देखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट १ महिला र ७ जना पुरुषको मृत्यु भएको छ भने अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवार सँग समन्वय गरि कुवेतै अन्तिम संस्कार गरिएको छ । हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।

कुवेतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ६९ हजार ४२५ जना पुगेको छ । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ६० हजार ९०६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो । त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट सङ्क्रमित भए, कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससंग पनि तथ्याङ्क छैन ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top