NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

राजधानीमा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए

शुक्रबार साउन २३ , २०७७
Reading Time: 1 min read
A A
राजधानीमा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ । – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपिल गर्नु अनौठो होइन । दैनिक रुपमा थपिँदैगएको सङ्क्रमितको तथ्याङ्कले पनि काठमाडौँमा स्वास्थ्य सतर्कताको अवहेलना जारी रहे अवस्था भयावह हुने देखिन्छ ।

काठमाडौँ उपत्यकामा बिहीबार एकैदिन ८७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो । स्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डे भन्छन्, “स्थिति भयावह हुन नदिन व्यवस्थापनमा जोड दिनुपर्ने बेला हो, स्थानीय तहदेखि निगरानी गर्ने निकायले अबिलम्ब पहलकदमी लिनुपर्छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको दरमा वृद्धि हुन गई अत्यन्तै अप्ठ्यारो परिस्थिति आएको बताउँछन् । देशैभरि पछिल्लो दश दिनमा तीन हजार १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४५० जना छन् । जुन कुल सङ्क्रमितको १४।९१ प्रतिशत हो । एकदिन अघिसम्म कुल सङ्क्रमितको १३।१९ प्रतिशत रहेको काठमाडौँमा चौबीस घण्टामा सङ्क्रमित हुने करिब एक दशमलब पाँच प्रतिशतले बढेको हो ।

केही दिनअघि सम्म काठमाडौँको ७२ स्थानमा सङ्क्रमित पुष्टि भएको ‘ट्रेस’ गरिएको थियो । हाल एक सय स्थानमा सङ्क्रमित फेला परेका छन् । जनस्वास्थ्य विज्ञ डा। पाण्डे भन्छन्, “सङ्क्रमित फेला पर्ने स्थान बढ्दै जानुले समुदायमा सङ्क्रमणको जोखिम बढाउँदैछ, जसलाई व्यवस्थापन गर्दै जानु जनस्वास्थ्यका लागि चुनौतीपूर्ण हुँदै जानेछ ।

जनघनत्व र जनसङ्ख्या बढी भएको हुँदा बाग्मती प्रदेशको कुल सङ्क्रमितको अधिकांश काठमाडौँमा छन् । हाल बाग्मती प्रदेशमा ८३५ जना कोरोनाभाइरसका सक्रिय बिरामी छन् । अधिकांश काठमाडौँ उपत्यकाभित्रका छन् ।

काठमाडौँ उपत्यकामा सङ्क्रमण बढाउने तत्त्व पत्ता लगाउन यथेष्ट मात्रामा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै मुहानको पहिचान गर्नु उनी आवश्यक देख्छन् । उपत्यकामा दैनिक छ देखि आठ हजार सवारी साधन भित्रिन्छन् । चारदेखि पाँच हजार सवारीसाधन बाहिरिन्छन् ।

सङ्क्रमणको जोखिम बढाउने प्रमुखमध्येको एक अव्यवस्थित आगमन पनि हो । स्वास्थ्य तथा जनसङ्ख्या र गृह मन्त्रालयले काठमाडौँ भित्रिन कडाइ गर्न निर्देशन दिएको छ तर त्यसको पालना र व्यवस्थापन गरिएको देखिन्न । काठमाडौँ भित्रिने व्यक्ति बसोबास गर्ने ठाउँमा कि त होम क्वारेन्टिन वा विद्यालय, कलेजमा अनिवार्य क्वारेन्टिनको व्यवस्था मिलाउन डा। पाण्डे जोड दिन्छन् । जसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उहाँको ठम्याइ छ ।

मन्त्रालयले बुधबार नै शङ्कास्पद बिरामीको सम्पर्कमा आएको शङ्का लागेमा काठमाडौँमा तोकिएका १४ कोभिड–१९ अस्पतालमा गएर स्वाब परीक्षण गराउन अपिल गरेको थियो । “बढीभन्दा बढी परीक्षण गरी स्थिति नियन्त्रणमा लिन प्रयास गरेको देखिन्छ तर त्रुटी देखिएको छ,ु डा। पाण्डेको दाबी छ । उनका अनुसार स्वाब परीक्षण गराउनेलाई नतिजा नआएसम्म अलग्गिने व्यवस्था गर्न र काठमाडौँ भित्रिँदा उपचारका लागि आउनेबाहेक सबैलाई १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्थापन गर्न सुझाउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र९इडीसीडी०का प्रमुख डा। वासुदेव पाण्डेले शुक्रराज ट्रपिकल अस्पताल, टेकुको अवस्था चित्रण गर्दै भन्छन्, “अस्पतालमा आरटी पीसीआर गराउन आएकाले जनस्वास्थ्य मापदण्डको पालना गरेको देखिन्न, स्थिति हेर्दा निवारणका लागि आएका हुन वा निम्त्याउन अन्यौलमा परिन्छ ।

परीक्षण गराउन आएकोले भौतिक दूरी पालना नगरेको उहाँको गुनासो छ । महामारीको बेला सामान्य त्रुटीले ठूलो जोखिम निम्तिने इडीसीडीका प्रमुख डा। पाण्डे बताउँछन् ।

काठमाडौँमा सङ्क्रमित पुष्टि भएकोमध्ये सुरक्षाकर्मी धेरै छन् । “सङ्गठित जनशक्ति सङ्क्रमित हुन पुग्दा समूहका अन्य जनशक्ति हुँदै सेवा लिन आउने उपभोक्ता, सङ्क्रमितको परिवार र समुदायसम्म फैलने जोखिम बढ्छ । डा. पाण्डे थप्छन् ।

पछिल्लो एक सातामा मात्रै काठमाडौँमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउने कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दो छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा हाल २९ जना बिरामी आईसीयू वा भेन्टिलेटरमा उपचारार्थ छन् । उपत्यकाको अस्पतालमा सघन उपचारमा रहेका कोरोना सङ्क्रमित देशका अन्य भेगका पनि छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.