नायक अनमोल केसीलाई कोरोना संक्रमणको आशंका

२३ साउन ७७, शनिबार

२३ साउन, काठमाडौँ ।
संक्रमित सँगको  सम्पर्कमा आएपछि नायक अनमोल केसीको कोरोना परीक्षण गरिएको छ । यमाहा बाइकको विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा संक्रमितसँग सम्पर्क भएका कारण उनको कोरोना परीक्षण गरिएको हो ।

यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो । अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । ती महिलासहित कोरोना संक्रमण देखिएपछि अनमोल केसी, उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नायक केसीले आजसम्म रिपोर्ट नआएको बताउँदै सम्भवतः भोली रिपोर्ट आउने जानकारी दिए । उनले भने–‘फोटोसुटको बेलुकी यमाहाको टिमले मलाई जानकारी दिएपछि मैले २ दिन अगाडि कोरोना परिक्षण गरेको छु । तर, रिपोर्ट अहिलेसम्म आइसकेको छैन । सायद, भोलीसम्म आउँछ होला ।’

अनमोल अहिले घरमै आइसोलेसनमा छन् । लकडाउन खुलेसँगै अनमोलले विभिन्न ब्रान्डका विज्ञापनको लागि भिडियो र फोटोसुट गरिरहेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top