नोबेल अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

२४ साउन, विराटनगर ।
विराटनगरको नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनले दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको पुष्टि गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाल ल्याबमा गरिएको परीक्षणमा शनिबार उनीहरुको पोजेटिभ रिपोर्ट आएको हो । चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भईरहेको अस्पतालले जानकारी दिएको छ । संक्रमित चिकित्सक शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि आईसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो ।

एमडीका रेसिडेन्ट चिकित्सकमा देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुको संक्रमणको स्रोत नखुलेको उनले बताए । चिकित्सकमा कोरोना देखिएपछि अस्पतालले आइतबारदेखि ओपीडी सेवा बन्द गर्ने जनाएको छ ।

Advertisement

यसअघि विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताल, न्युरो अस्पताल, विराट मेडिकल कलेज, गोल्डेन अस्पताल, मोरङ सहकारी अस्पताल र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top