उपचार नपाएकाले बिरामीको मृत्यु भएको भन्दै नारायणी अस्पताल अगाडि स्थानीयको विरोध

२५ साउन, वीरगञ्ज । उपचार नपाएकाले बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि स्थानीहरुले प्रदर्शन गरेका छन् । आइबार बिहान निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि स्थानीयले विरोध जनाउँदै चिकित्सक र अस्पतालविरुद्ध नारा लगाएका हुन् ।

अस्पतालको प्रसूति गृह अगाडि स्थापना गरिएको कोभिड बुथमा प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीले एउटा निजी गाडीको सिसा समेत फुटाइदिएका छन् ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीहरुले बिरामीलाई निजी अस्पतालले पनि भर्ना र चिकित्सकले पनि लापरबाही गर्न नहुने भन्दै विरोध प्रदर्शन गरिएको बताए । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि पनि उनीहरुले माग गरेका थिए ।

Advertisement

प्रदर्शनकारी अस्पताल पुग्दा प्रहरी उपरीक्षक गंगा पन्त चिकित्सकहरुसँग बैठकमा सहभागी थिइन् । पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top