राजस्थानमा पाकिस्तानबाट आएका एकै परिवारका ११ जनाको शव भेटियो

२५ साउन ७७, सोमबार

२६ साउन, एजेन्सी ।
भारतको राजस्थानमा पाकिस्तानबाट गएका एकै परिवारका ११ जनाको शव भेटिएको छ ।

जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट गएकामध्ये १ जना जिवितै भेटिएका छन् ।

घटनास्थलबाट किटनाशक औषधि भेटिएकोले ज्यान जानुको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ । ११ जनाको शव खेतमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

Advertisement

झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका हुन् । परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । ज्यान जानुको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।

पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका खबरमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top