साउदीमा ज्यान गुमाएका नेपालीका परिवारलाई पठाईयो साढे ४ करोड ‘ब्लड मनि’

२६ साउन ७७, मंगलबार

योगेन्द्र योगी
२७ साउन, दोहा ।

साउदीमा ज्यान गुमाएका ९५ जना नेपाली कामदारका परिवारले पाउने ब्लड मनी बापतको रकम नेपाल पठाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरूको कम्पनीबाट पाउनु पर्ने रकम नेपाली दूतावासको पहलमा सम्बन्धित कम्पनी बाट उठाएर नेपाल पठाएको छ ।

Advertisement

दूतावासका अनुसार ९५ जना मृतकले पाउने रकम १४,५४,६८९/६१ साउदी रियाल अर्थात करिब ४ करोड ६३ लाख ३२ हजार नेपाली रुपैयाँ नेपालस्थित कन्सुलर सेवा विभागको बैंक खातामा ट्रान्सफर गरिएको जनाएको छ ।

मृतक नेपालीहरुले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लड मनी बापत रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीहरुले दूतावासको खातामा जम्मा गराएका थिए ।

Advertisement

यस्तै दूतावासले अन्य मुद्दा पनि अदालतमा चलिरहेको जनाएको छ । अन्य विभिन्न दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरूको हकमा पनि दूतावासका प्रतिनिधिहरु बारम्बार अदालतमा गएर उनीहरुको अधिकारको निम्ति बहस पैरबी गरिरहेको जनाएको छ ।

तर कोरोनका कारण यहाँका अधिकांश अदालत तथा सरकारी निकायहरू अझै पनि पूर्णतः खुल्न नसकेको जनाउँदै दूतावासले यहाँको स्थिति सामान्य हुने बित्तिकै निरन्तर फलोअप गरेर उनीहरुको मुद्दा पनि चाँडै टुंग्याउन पहल गर्ने  जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top