×

NEPAL TIMES UPDATES

Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा, अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026

कोरोनाविरुद्धको खोप दर्ता गर्दै रुस

२७ श्रावण २०७७

२७ साउन, एजेन्सी ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप विकासमा विश्वभरका शक्ति राष्ट्रहरु र वैज्ञानिकहरु जुटिरहेका छन् ।

अमेरिका, बेलायत, चीन, रुस र भारतलागतयका मुलुकहरुले खोपको विकासको विभिन्‍न चरण पार गरेका छन् । अमेरिकामा विकास भइरहेको कोरोनाविरुद्धको खोप परीक्षणको तेस्रो चरणमा छ भने चिनियाँ खोप पनि तेस्रो चरणमा प्रवेश गरेको जानकारी गराइएको थियो ।

Advertisement

त्यसैगरी भारतले विकास गरिरहेको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अन्तिम बिन्दुमा पुगेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका थिए । यसअघि भारतले आफ्नो स्वतन्त्रता दिवस अगस्त १५ मा खोप प्रयोगमा ल्याइसक्ने बताएको थियो ।

त्यसैरी रुसले भने कोरोनाविरुद्धको तेस्रो चरणको परीक्षण पनि पूरा गरिसकेको बताएको छ । रुसी सञ्‍चारमाध्यम स्पुतनिक न्युजका अनुसार रुसले अगस्त १२ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप दर्ता गर्ने भएको हो ।

रुसी कार्यकारी स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभले यसअघि नै अगस्त १२ मा विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप दर्ता गर्ने बताएका हुन् । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले जामालेय सेन्टर र रुसी रक्षा मन्त्रालयको सहकार्यमा विकास गरिएको यो खोप परीक्षणको सम्पूर्ण चरण पार भइसकेको बताएका छन् ।

उनले यो खोपको दर्ताको तयारी भइरहेको जानकारी दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ । यसअघि रुसी रक्षा मन्त्रालयका अधिकारीले खोपको तेस्रो परीक्षणका क्रममा सहभागी सम्पूर्ण रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको बताएका थिए ।

रक्षा मन्त्रालयले भनेको थियो, ३८ जना सहभागीहरुमा गरिएको परीक्षणमा सम्पूर्णमा रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको छ । पहिलो समूहलाई जुलाई १५ मा र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।

रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोरोना भाइरसको खोप कार्यक्रमका लागि आवश्यक बजेट तर्जुमा गर्न सरकारलाई निर्देशन दिइसकेका छन् । उनले करिब ६० प्रतिशत रुसी नागरिकलाई फ्लुविरुद्धको खोप लगाइसक्नुपर्ने समेत बताएका छन् ।

तर, विश्व स्वास्थ्य संगठनले भने यसअघि नै रुसलाई सुरक्षित र प्रभावकारी कोरोनाभाइरसको खोप विकासका लागि आवश्यक डब्लएचओले जारी गरेका निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो ।

डब्लूएचओले कोरोना भाइरसविरुद्धका सम्पूर्ण खोपको बृहत प्रयोगअघि नै परीक्षणका सम्पूर्ण चरणहरु पार गर्नुपर्ने बताएको छ ।

भर्खरको समाचार

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

सम्बन्धित खबरहरु

Scroll to Top