आफूले बनाएको कोरोना खोपबारे अन्तर्राष्ट्रिय चिन्ता निराधार रहेको रुसको दाबी

२९ साउन, एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध आफूले बनाएको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको दाबी गरेको छ ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने जानकारी दिँदै परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको बताएका हुन् ।

उनले अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने योजना रहेको पनि बताए । कोरोनाविरुद्ध खोप तयार पारेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे पनि विश्व स्वास्थ्य संगठनले भने प्रश्न उठाएको छ ।

Advertisement

संगठनले विश्वभर ६ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको तर रुसले दाबी गरेको खोप त्यसभित्र नपरेको भन्दै प्रश्न उठाएको हो । रुसको खोपमा विशेषगरी अमेरिका र यूरोपमा प्रश्न उठेका बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप आफ्नो छोरीलाई पनि दिइएको जानकारी दिँदै सबै परीक्षण सकिएको बताएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top