×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

२९ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढ्दै मृतक र संक्रमित)
नेपालमा हालसम्म ९५ जना कोरोना संक्रमितको मृत्यु /आज बिहीबार ५ सय २५ थपिएसंगै संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो/१६ हजार ८ सय ३७ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आजको आँकडा)
बिहीबारसम्म पीसीआर विधिबाट ४ लाख ८३ हजार २८ जनाको कोरोना परीक्षण /देशभर १४ हजार ७ सय ५९ जना क्वारेन्टिनमा/८ हजार २५ जना आइसोलेसनमा ।

३.(प्रदेशमा उच्च संक्रमण)
विराटनगरमा आज ६० सहित प्रदेश १ मा अहिलेसम्मकै उच्च एकैदिन १ सय १५ संक्रमित थपिए /प्रदेशमा कुल संक्रमित १ हजार ६ सय २६ मध्ये १ हजार ४० निको भए /विराटनगरमा जारी लकडाउन अवधि भदौ ५ गतेसम्म थप ।

४.(प्रदेशको सहयोग)
प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितको सख्या बढ्दै गएपछि प्रदेश १ सरकारद्वारा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध /आइसोलेसन केन्द्र स्थापनाका लागि १ करोड ६० लाख उपलब्ध ।

५.(सवारी पास बन्द)
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द/काठमाडौं जान र बाहिरिन नपाइने/अत्यावश्यक सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने ।

६.(सहमतिको सकस)
नौ दिनपछि आज भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल /शुक्रबार पुनः बस्ने सहमति ।

७.(राष्ट्रघाती काम)
द्वन्दकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षको अतिक्रमण भएको खुलासा /नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबावमा परेर वा नियतवस कमजोरी गरेको उल्लेख ।

८.(कांग्रेसको किचलो)
असहमतिका बीच बढाईएको कांग्रेसका विभागमा रामचन्द्र पौडेल पक्षीय नेता कार्यकर्ताद्वारा बस्न अस्वीकार/गठित गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ ।

९.(समातिए तस्कर)
काठमाडौंबाट साउन १३ गते फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ / अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै फरार ।

१०.(सस्तो ब्याजदर )
राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो ५ दशमलव ९० प्रतिशत कायम/ कोभिड १९का कारण निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको बैंकको ठहर ।

११.(न्यायले वास्तविकता देख्यो)
सरकारी स्वामित्वका पूराना सवारी साधनबारे अध्ययन समिति बनाउन सर्वोच्चको आदेश / करोडौँ मूल्यका सवारी साधन कवाडीका रुपमा फालेर बर्सेनि नयाँ किनिँदा राज्य स्रोतको दुरुपयोग भइरहेको ठहर

१२.(धितोपत्रमा बुक बिल्डिङ्ग)
नेपाल धितोपत्र बोर्डद्वारा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू / सो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउने ।

१३.(ठग्नेलाई नछाड्ने)
युएई लगायत तेस्रो मुलुकमा प्रलोभन देखाई भिजिट वा अन्य भिसामा ल्याई ठग्ने र आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचनाको प्रलोभनमा परि ठगिने क्रम बढ्दो /संलग्न जोकोहीलाई कारबाही गरिने नेपाली दूतावासको चेतावनी ।

१४.(बढ्यो सुन)
सुनचाँदीको भाउ आज फेरी बढ्यो /सुन प्रतितोला २ हजार ४ सयले बढेर ९७ हजार ८ सय निर्धारण /चाँदीमा प्रतितोला ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ कायम ।

र,

Advertisement

१५.(विश्वमा आज)
कोरोना भाइरसबाट विश्वभर हालसम्म २ करोड ८ लाख बढि संक्रमित/ ७ लाख ४७ हजार बढिको मृत्यु /१ करोड ३७ लाख बढि निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top