जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै सवारी पास वितरण हुने

२९ साउन ७७, शुक्रबार

३० साउन, काठमाडौँ ।
गृहमन्त्रालयले २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको छ ।

सवारी पास वितरण व्यवस्थित गर्ने सम्बन्धी निर्णय २४ घन्टा नबित्दै संशोधन गर्दै गृहले यस्तो जनाएको हो । कोरोना भाइरसको जोखिम बढेको भन्दै बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो ।

एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बुधबारको निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गर्न निर्देशन दिइएको गृहले बिहीबार जारी विज्ञप्ति जनाईएको छ ।

Advertisement

गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न र अनुमति पाएको सवारीको हकमा पास पछाडि प्रस्थान विन्दुबाट छाप लगाउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top