विराटनगर–१५ का ३० वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि

३० साउन ७७, शुक्रबार
Share this
683shares

३० साउन, विराटनगर ।
कोशी अस्पताल (कोभिड–१९ उपचार केन्द्र)विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ।

Advertisement

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनको भनाइ छ।

त्यसपछि उनको श्वाब परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको हो। कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top