सिन्धुपाल्चोक पहिरो अपडेटः चार जनाको शव फेला, ३४ जना वेपत्ता

३० साउन ७७, शुक्रबार

३० साउन, सिन्धुपाल्चोक । सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ।

Advertisement

घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ।

जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। पहिरोले ३७ घर पुरिएका छन्। प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top