सिन्धुपाल्चोकको लिदीमा राहत सामग्रीसहित पुगे मुख्यमन्त्री, बस्तीबारे निर्णय हुने

३० साउन ७७, शनिबार

३१ साउन, सिन्धुपाल्चोक ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा–२ लिदीको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेका छन् ।

मुख्यमन्त्री पौडेल पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्रीसहित पुगेका हुन् । सामाजिक विकास मन्त्री युवराज दुलालकाअनुसार टोलीले राहत र उद्धारमा तत्काल गर्नुपर्ने कामका साथै बस्तीको संरक्षण र सुरक्षित आवास पुनर्निर्माणबारे आवश्यक निर्णय गर्नेछ ।

पालिकाको समन्वय र प्रभावित बासिन्दाले चाहेमा प्रदेश सरकारले उपयुक्त ठाउँ उपलब्ध भएको ठाउँमा एकीकृत बस्ती बनाउने घोषणा हुनेछ । यसअघि प्रदेश सरकारले बाढी पहिरो पीडितलाई सुरक्षित ठाउँमा घर बनाएर हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ ।

Advertisement

टोलीमा मुख्यमन्त्री पौडेलसहित सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामासहितको टोली रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top