नेपालमा हालसम्म १०२ कोरोना संक्रमितको मृत्यु, आज थपिए ४६८ संक्रमित

३१ साउन ७७, शनिबार

३१ साउन, विराटनगर ।
आज नेपालमा ४ सय ६८ जना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २६ हजार १९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा १ सय २४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १७ हजार २०१ जना संक्रसिमत उपचार पछि निको भएर घर फर्किएका छन् ।

आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top