नारायणगढ गुग्लिन सडकः जेठ १६ गते हस्तान्तरण नगरे कारवाही

१३ बैशाख ७५, बिहीबार
Share this
741shares

नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।

Advertisement

उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।

उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठाले बताए ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top