×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

लागुऔषध र हतियार सहित सात भारतीय पक्राउ

१३ बैशाख २०७५

विराटनगर, बैशाख १३  ःमोरङको विराटनगर महानगरपालिका ४ बाट लागुऔषध र हतियारसहित सात जना भारतीय नागरिक पक्राउ परेका छन।

तीनवटा माेटरसाइकलमा शंकास्पद अबस्थामा राती ८ः३० बजे नाेबेल मेडिकल कलेज अगाडी घुमफिर गरिरहेकाे अबस्थामा तीनीहरू लार्इ माेरङ प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।

Advertisement

भारतीय नम्बर प्लेटकाे माेटरसाइकलमा रहेका ती ब्यक्तिबाट  ठुलो परिमाणमा लागुऔषध र एक थान अटोमेटिक पेस्तोल बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका सात जनालार्इ जिल्ला प्रहरी कार्यालय माेरङले बुधबार सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेमा भारत विहार अररिया जिल्ला बथनाहा ४ बस्ने बर्ष २४ को रोहित कुमार शर्मा, भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष १८ को राजा कुमार यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष २२ की निलम देवी यादव, भारत बिहार अररीया जिल्ला सिमराहा बस्ने बर्ष २६ को प्रकाश कुमार दास, भारत विहार अररिया जिल्ला रानीगंज बस्ने बर्ष ३३ को रन्जित कुमार शर्मा, र भारत विहार अररीया जिल्ला बरारभतनाजा ७ बस्ने बर्ष ४० को सुरज नारायण यादव रहेका छन्।

उनीहरुको साथबाट लागुऔषध एभिल १७७५ एम्पुल, डाईजेल्याब ५०० एम्पुल, स्पास्मोप्रोक्सिभन क्याप्सुल १७७६ चक्की, नाइट्रोसन ट्याब्लेट ७२५ चक्की, लुपीजेसीक ५२५ एम्पुल, फेनारागन १२५ एम्पुल, डाइलेक्स डिसी १३ बोतल बरामद भएको छ।

त्यस्तै  उनीहरुको शरिर खानतलासी गर्नेक्रममा BR-38-F-1228 नम्बरको मोटरसाइकलमा सवार रहेका भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादवले कम्मरको बाँयापट्टी लुकाइ राखेको अवस्थामा Made in USA लेखिएको एक थान अटोमेटीक पेस्तोल, सोही पेस्तोमा प्रयोग हुने म्याग्जिन एक थान र म्याग्जिन भित्र ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरु सवार रहेका BR-38-F-1228, BR-38-H-4050 र BR-38-D-5226 नम्बरको तीन वटा मोटरसाइकल, साथमा भएको सामसुङ कम्पनीको मोवाईल ४ थान, Itel कम्पनीको मोवाईल १ थान, माईक्रोम्याक्स कम्पनीको मोबाईल १ थान र नेपाली ८१ हजार रुपैया समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई बुधबार लागुऔषध तथा हातहतियार खरखजना ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top