आज थपिए ५८१ संक्रमित, संक्रमितको संख्या २७,२४१ पुग्यो

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा मात्र ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये आज सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ रहेको छ । आजै १ सय ६० जना डिस्चार्ज भएसंगै कोरोना मुक्त भई हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top