नेपालको पर्यटन, उर्जा र कृषिमा रुसले देखायो चासो

२ भदौ ७७, बुधबार

२ भदौ, काठमाडौँ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबिच शिष्टाचार भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सना र नेपालका लागि राजदूत नोबिकोभबिच औपचारिक भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताए । भेटका क्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताएका थिए । नेपाल सरकारले विधिवत ढंगले प्रस्ताव ल्याए आफुले रुसी सरकारसँग पु¥याउने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता राजदूतले व्यक्त गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

Advertisement

भेटमा दुई देशबिच कोरोना महामारी नियन्त्रणको लागि गरिएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो । अध्यक्ष तिमिल्सिनाले रुसले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरी परीक्षण सफल गरेकोमा धन्यवाद दिदै छिट्टै नै विश्व स्वास्थ्य संगठनको मान्यता पाउने विश्वास व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top