लिदी पहिरोः २८ जनाको शव फेला, बेपत्ता ११ जनाको खोजी जारी

३ भदौ ७७, बिहीबार

४ भाद्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबार बिहानसम्म २८ जनाको शव भेटिएको छ ।

लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव भेटिएको हो । आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । यसअघि २४ जनाको शव भेटिएको थियो ।

बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो । पहिरोमा परी घाइते भएका ५ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

गत साउन ३० गते बस्तीमाथिबाट आएको पहिरोले १३ घर पूर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुऱ्याएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top