सुनको भाउ आज १ हजार ६ सयले घट्यो

४ भदौ, काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top