छोराको कुटाईबाट ७० बर्षीय वृद्धको मृत्यु

८ भदौ ७७, मंगलबार

९ भदौ, झापा । झापा गाउँपालिका-३ झापाका ७० बर्षीय साईला टुडुलाई उनकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।

सोमवार राती साँढे ११ बजेको छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा टुडु घाईते भएका थिए ।

उनलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको थियो तर उक्त मेडिकलमा उपचार हुन नसकेपछि अस्पतालमा लैजान भनिएको थियो ।

तर अस्पताल नलगी आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनि जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उनका ेघर पुगेको थियो ।

प्रहरीले कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top