कुवेतबाट नेपाल एयरलाइन्सले अगष्ट २८ र ३१ मा उडान गर्ने

९ भदौ ७७, बुधबार

योगेन्द्र योगी
१० भदौ, दोहा ।
कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कुवेतबाट पछिल्लो चरणमा २ वटा उडान तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट २८ र ३१ तारिखमा नेपाल एयरलाइन्सले उडान भर्ने जनाएको छ । अगष्ट २३ मा टिकट लिएका यात्रुको स्वदेश फिर्तीका लागि नेपाल एयरलाइन्सले अगष्ट २८ मा उडान भर्ने भएको छ । अगष्ट २८ मा यात्रा गर्नका लागि आफ्नो टिकट र होटल बुकिङ्ग पुनः प्रमाणित गर्न दूतावासले अनुरोध गरेको छ ।

अगष्ट २३ को उडान रद्द भएका कारण त्यस उडानमार्फत नेपाल फर्कने टिकट लिएका यात्रुले आज होटल र आफूसँग भएको टिकट आफ्नो प्रतिनिधिमार्फत पुनः प्रमाणिकरण गर्न समेत दूतावासले जनाएको छ ।

Advertisement

नेपाल सरकारले तोके अनुसार नेपालमा पुगेपछि अनिवार्य अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने दूतावासले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top