×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर राउन्ड टेबल-१५ द्वारा कोभिड अस्पताललाई हट वाटर डिस्पेन्सर सहयोग

१२ भाद्र २०७७

१२ भदौ, विराटनगर । नेपाल राउण्ड टेबल अन्र्तगत रहेको विराटनगर राउन्ड टेबल १५ ले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई ५ थान हट वाटर डिस्पेन्सर सहयोग गरेको छ ।

शुक्रबार विराटनगर राउन्ड टेबल १५ का अध्यक्ष कपिल अग्रवालको अध्यक्षतामा कोशी कोभिड १९ उपचार केन्द्रलाई सो सामग्री सहयोग गरेको हो । उपचार केन्द्रका आइसोलेसन वार्डमा भर्ना भएका संक्रमितहरुका लागि आवश्यक पर्ने तातो पानीको सहज उपलब्धताका लागि हट वाटर डिस्पेन्सर सहयोग गरेको हो ।

Advertisement
Advertisement

विराटनगर राउन्ड टेबल–१५ ले आज हट वाटर डिस्पेन्सर कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासलाई हस्तान्तरण गरेको हो । उक्त सामग्री हस्तान्तरण पश्चात विराटनगर राउन्ड टेबल–१५ का कार्यक्रम संयोजक विकास अग्रवालले विरामीहरुलाई यसले धेरै नभएपनि केही हदसम्म राहत हुने बताएका छन् ।

मेसु दासले विराटनगर राउन्ड टेबल १५ लाई धन्यवाद ज्ञापन गर्दै सो सहयोग सामग्रीले केन्द्रलाई राहत मिलेको बताए ।

Advertisement

विगत लामो समयदेखि विराटनगर राउन्ड टेबल–१५ ले सामाजिक उत्तरदायित्व अन्र्तगत यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top