आज थपिए ९२७ संक्रमित, संक्रमितको संख्या ३६,४५६ पुग्यो

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये हाल १६ हजार १९ वटा सक्रि केशहरु छन् ।

आज मात्र १ सय ६९ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म २० हजार २ सय ४२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top