×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कोरोनाका कारण गलाको पासो बन्यो क्रिकेट एकेडेमी

१३ भाद्र २०७७

१३ भदौ, काठमाडौँ ।
२०१४ को ट्वान्टी–२० विश्वकपमा नेपालले सहभागिता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवा पिढिमा क्रिकेटको मोह बढ्यो । विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको भिडभाड हुन थाल्यो । सञ्चालनमा आइसकेका एकेडेमीलाई सिकाउन भ्याइ नभ्याइ भयो । बढ्दो क्रेज र भविष्य देखेर लगानी गरेका उनै सञ्चालकलाई कोरोनाका कारण अहिले एकेडेमी गलाको पासो बनेको छ ।

कुनै समय आफ्नो सन्तान खेलमा लाग्दा विग्रिन्छ भन्ने मान्यता नेपाली समाजमा व्याप्त थियो । २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकप खेल्दा खेलाडीले पाएको चर्चा पछि पुरानो मान्यता केही हद सम्म ठीक उल्टियो । अभिभावकले खेलमा रुची देखाउने सन्तानको इच्छलाई स्विकार्न थाले । क्रिकेट सिक्ने अनुमति अभिभावकाबाट धेरै सन्तानले पाए । राजधानी काठमाडौ र काठमाडौ बाहिर विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको संख्या बढ्न थाल्यो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली क्रिकेटसँग जोडिने ती क्रिकेट एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन् । ललितपुर स्थित हात्ती बनमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) सञ्चालनमा ल्याएका अध्यक्ष सुदिप शर्माले कारोनाका कारण एकेडेमी सञ्चालनमा धौःधौ भएको प्रतिक्रिया दिए ।

Advertisement
Advertisement

ग्रेट हिमालयबाट अहिले सम्म उमेर समूह र क्लब गरी ५० भन्दा बढी खेलाडीले देशबाट खेल्दै एकेडेमीको क्रिकेट अध्ययनलाई सिद्ध गरेका छन् । १२ जनाले उमेर समूह र देशबाट गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसेका छन् । सफल खेलाडीका पछाडि धेरै प्रश्न जोडिएका हुन्छन् । एकेडेमीबाट सिकेका विषयलाई खेलाडी प्रतिस्पर्धात्मक खेलमा देखाउन आतुर छन् । तर कोरोनाको समयले युवा र नयाँ खेलाडीलाई सिकेको अनुभव साट्न सामान्य अवस्थाको पर्खाइमा रहेको काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटीसी) का प्रशिक्षक मन्जुर खानले बताए ।

धेरै एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन् । सामान्य अवस्थाको पर्खाइमा छन् । लकडाउन पछि सहज भएको अवस्थामा एकेडेमी सुचारु भए पनि निशेधज्ञाले एकेडेमी पुन बन्द छन् । नेपालमा देखिएको क्रिकेटको क्रेजले गर्द एकेडेमी सञ्चालनमा ल्याएको एन्जल स्पोर्टस क्रिकेट एकेडेमीका अध्यक्ष खिम थापा तर्क छ । तर तीब्र गतिमा फैलिएको कोरोनाको संक्रमणको बापजुत पनि घरेलु अभ्यासका लागि आबद्ध खेलाडीलाई अनलाइनबाट नै टिप्स प्रदान गरिरहेको थापा बताउँछन् ।

Advertisement

हाल नेपालमा दुई दर्जन भन्दा बढी क्रिकेट एकेडेमी छन् । उमेर समूहका खेलाडी उत्पादन गर्ने यस्ता एकेडेमीलाई कोरोनाले पछिल्ला महिना थला पारेको छ । ठूलो लगानी गरेर एकेडेमी खोलेका सञ्चालकले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल सरकारले सहयोग गर्ने अपेक्षा राखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top