विपन्न परिवारलाई मास्क र साबुन बाँड्दै लायन्स र लियो

१३ भदौ ७७, आइतबार

१३ भदौ, सुनसरी ।
कोरोना माहामारीलाई लक्षित गर्दै लायन्स क्लव अफ रामधुनी सिटी र लियो क्लब अफ रामधुनी सिटीले रामधुनी नगरपालिका– ८ का बिपन्न परिवारलाई घर–घरमा पुगेर मास्क र हात धुने साबुन वितरण गरेका छन् ।

दुवै क्लवको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा रामधुनी–८ डुम्राहामा मास्क र हात धुने साबुन वितरण गर्नुका साथै सावधानीको लागि सुरक्षाका विधिबारे सर्वसाधारणलाई जनचेतना जगाइएको लिओ क्लव अफ रामधुनी सिटीका प्रीसिडेन्ट गोबिन्द आचार्यले बताए ।

Advertisement

लायन्सको जोन चेयर पर्सन दुर्गा फुयाल, रामधुनी नगरपालिकाकी उपप्रमुख र लायन्स क्लब अफ रामधुनी सिटीको प्रथम उपाध्यक्ष सबिना चौधरीको आतिथि साथै लायन्स क्लब अफ रामधुनी सिटीका चार्टर प्रीसिडेन्ट डेगराज फुयालको उपस्थितमा भएको कार्यक्रममा ५ सय वटा साबुन र ३ हजार सर्जिकल माक्स विपन्न परिवारलाई बितरण गरिएको थियो ।

Advertisement

क्लवले १०० थान मास्क र ३० थान हात धुने साबुन दुम्राहा प्रहरी चौकिलाई र त्यतिनै साबुन र माक्स वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् ।कार्यक्रममा लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष दूर्गेश कुमार बिश्वकर्मा पनि सहभागी थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top