कोरोना संक्रमणबाट रौतहटका ३० वर्षीय युवकको मृत्यु

१३ भदौ ७७, आइतबार

नितेश यादव

१४ भदौ, जनकपुरधाम ।

रौतहटका एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु भएको छ ।

Advertisement

वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको कोभिड अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनलाई गत बिहीबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई वीरगन्ज हेल्थ केयरमा रिफर गरिएको थियो ।

Advertisement

मृतक युवकको शव अस्पतालमै राखिएको छ र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top