नेपाली कामदारका लागि बहराइनको बाटो खुला

१८ भदौ ७७, शुक्रबार

योगेन्द्र योगी
१९ भदौ, दोहा ।
कोरोना कहरका कारण बहराइनबाट छुट्टीमा नेपाल आएका नेपालीहरु अब पुन बहराइन फर्किन पाउने भएका छन् । बिभिन्न शर्त पालना गरेर बहराइन फर्कन पाउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित भएका कारण बहराइनबाट छुट्टीमा गएकाहरु बहराइन आउन सक्ने २ सय ११ जनाको सूची सार्वजनिक गरेको छ ।

बहराइन प्रबेश गर्न भने विभिन्न नियमपालना गर्नु पर्ने जनाएको छ । बहराइन फर्किनेहरुको भ्यालिड भिषा, श्रम स्वीकृति, कोरोनाको नेगेटिभ रिपोर्ट तथा कागजात साथमा लिएर जानुपर्ने छ । आफ्नो रोजगारदाताले रोजगार दिने अवास्था जीग्यारेन्टी आफैले गर्नुपर्ने हुन्छ । यस्तै बहराइन पुगेपछि ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर पुन ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराउनुपर्ने दूतावासले जनाएको छ ।

Advertisement

बहराइन पुगेपछि कुनै कारण अध्यागमन बिभागले फिर्ता गरेमा त्यसको जिम्मा समेत आफैँले लिनु पर्ने शर्तमा उल्लेख छ । बहराइनबाट विभिन्न समयमा छुट्टीमा नेपाल आएका धेरै नेपाली कामदारहरु कोरोनाका कारण हवाई उडान स्थातिग भएकोले पुन बहराइन फर्कन सकेका छैनन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top