नेपालमा २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै १,३५९ संक्रमित

नेपालमा २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै १,३५९ संक्रमित

१९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । कुल संक्रमितमध्ये आज १८ हजार ४ सय ४ जना आइसोलेसनमा उपचाररत छन् ।

आज शुक्रबार मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.