पर्सा र बाराका २६ जनामा कोरोना पुष्टि

२० भदौ ७७, आइतबार

२१ भाद्र, वीरगन्ज ।
शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ५ सय १० जनाको स्वाब परीक्षण गर्दा ५ महिला सहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २४ जना पर्सा र २ जना बाराका हुन् । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।

वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएका छन् । वीरगन्ज– १२ मुर्लीमा ३ जना, वडा नम्बर ९, १५ र २५ मा २र२ जनामा कोरोना पोजिटिभ देखिएको छ । कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका २ जना स्टाफमासमेत संक्रमण देखिएको छ ।

Advertisement

पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top