सुनको भाउ तोलामा तीन सयले घट्यो

२३ भदौ ७७, मंगलबार

२३ भदौ, काठमाडौं । सुनको भाउ आज तीन सयले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top